नियम
अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्त
अध्यक्षको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तहरू ऐन वा यस नियमावली अन्तर्गत बनाइने विनियममा तोकिए बमोजिम हुनेछ र विनियमावली नबनेसम्म निजको पारिश्रमिक, सुविधा र सेवाको अन्य शर्तहरू नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।